राष्ट्रिय
अर्जुनचौपारी गाउँपालिकाको उदाहरणीय पहल: ‘प्रधानमन्त्री राहत कोष’मा एकमुष्ट सहयोग पठाइने
काठमाडौँ, ११ भदौ । रसुवा र नुवाकोट क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी, पहिरो र डुबानका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले एक उदाहरणीय एवं प्रशंसनीय पहलकदमी सुरु गरेको छ। विपत्तिको यस कठिन… थप पढ्नुहोस् +
समसामयिक
भोटेकोशी बाढी अपडेट: नेपालतर्फ मृतक १६५, तिब्बतमा ५५८ बेपत्ता; दुवै देशका सेना परिचालन
काठमाडौँ, ११ भदौ । रसुवाको उत्तरी सीमावर्ती क्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीका कारण हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीको तीव्र बहावले तल्लो तटीय क्षेत्रमा पुर्याएको क्षतिसँगै बिहीबार बिहानसम्म विभिन्न ८ जिल्लाबाट १६५ जनाको शव संकलन… थप पढ्नुहोस् +
स्थानीय
खटिएका पालिकामा ३ दिनभित्र हाजिर हुन कर्मचारीलाई अल्टिमेटम: नजानेमाथि विभागीय कारबाही हुने
काठमाडौँ, बैशाख ११ । संघीय सरकारले स्थानीय तहको प्रशासनिक नेतृत्वलाई पूर्णता दिन चालेको आक्रामक कदमअन्तर्गत सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यक्षेत्रमा खटिन अन्तिम चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै खटाइएका पालिकाहरूमा ३ दिनभित्र… थप पढ्नुहोस् +





















































