राष्ट्रिय
प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण: बुझाए सामाजिक सञ्जालका फलोअर्स सहितको विवरण
काठमाडौँ, चैत्र २९ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सार्वजनिक गरेका आफ्नो सम्पत्ति विवरण विगतका प्रधानमन्त्रीहरूको तुलनामा निकै फरक र ‘आधुनिक’ देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा बालेनले आफ्नो सामाजिक सञ्जालका फलोअर्स र सब्सक्राइबरलाई समेत अमूल्य सम्पत्तिको रूपमा… थप पढ्नुहोस् +
चुनाव विशेष
आयोगद्वारा निर्वाचन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
काठमाडौं, चैत ८ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगले हालै सम्पन्न गरेको निर्वाचनलाई अहिलेसम्मकै उत्कृष्ट निर्वाचनको रूपमा मूल्याङ्कन गरिएको बताएका छन्। आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, दुई जना आयुक्तहरू, सचिवसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएको… थप पढ्नुहोस् +
स्थानीय
पोखरा विमानस्थलमा ‘सटल बस’ सेवा सुरु: असारसम्म निःशुल्क, साउनदेखि मुख्य पर्यटकीय क्षेत्र जोड्ने लक्ष्य
काठमाडौँ, बैशाख २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि हवाई यात्रुहरूको सुविधाका लागि ‘सटल बस’ सेवा सुरु भएको छ। पोखरा महानगरपालिकाले विभिन्न बैंक र यातायात व्यवसायीसँगको सहकार्यमा मंगलबारदेखि दुईवटा सुविधासम्पन्न विद्युतीय बस सञ्चालनमा ल्याएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज… थप पढ्नुहोस् +














































