राष्ट्रिय
असोज १९ देखि सस्तो र कम स्पीडको इन्टरनेट बन्द हुने, उपभोक्तालाई महँगो प्याकेज लिनुपर्ने बाध्यता
काठमाडौँ, १६ असोज । नेपालमा इन्टरनेट सेवा दिइरहेका सेवा प्रदायकहरूले आगामी असोज १९ गते सोमबारदेखि लागु हुने गरी कम स्पीड र सस्ता मूल्यका प्याकेजहरू बन्द गर्ने घोषणा गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले एक प्रेस विज्ञप्ति जारी… थप पढ्नुहोस् +
समसामयिक
भारतमा नेपाली युवतीलाई ‘बच्चा जन्माउने मेसिन’ बनाउने अन्तरदेशीय गिरोहको खुलासा: १ करोड भारुको खेल र २० लाखको प्रलोभन
काठमाडौँ, ४ असोज । नेपाली महिलाहरूको गरिबी, बेरोजगारी र पारिवारिक विवशतालाई हतियार बनाएर उनीहरूको शरीर र मातृत्वको अन्तरदेशीय व्यापार भइरहेको एउटा स्तब्धकारी र अमानवीय तथ्य बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम ‘दैनिक भास्कर’को खोजमूलक अनुसन्धान अनुसार, भारतका सीमावर्ती क्षेत्रमा नेपाली युवतीहरूलाई… थप पढ्नुहोस् +
स्थानीय
अर्जुनचौपारी गाउँपालिकाको उदाहरणीय पहल: ‘प्रधानमन्त्री राहत कोष’मा एकमुष्ट सहयोग पठाइने
काठमाडौँ, ११ भदौ । रसुवा र नुवाकोट क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी, पहिरो र डुबानका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले एक उदाहरणीय एवं प्रशंसनीय पहलकदमी सुरु गरेको छ। विपत्तिको यस कठिन… थप पढ्नुहोस् +























































